• Trending:

कमल थापाको रिट सर्वोच्चद्वारा खारेज, गाई चुनाव चिह्न नपाउने

कमल थापाको रिट सर्वोच्चद्वारा खारेज, गाई चुनाव चिह्न नपाउने

Economist Nepal

Tue, Bhadra 21 2079

कमल थापाको रिट सर्वोच्चद्वारा खारेज, गाई चुनाव चिह्न नपाउने


कमल थापाको रिट सर्वोच्चद्वारा खारेज, गाई चुनाव चिह्न नपाउने



kharibot

काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कायम गर्न माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कमल थापाले दायर गरेको रिट मंगलबार खारेज गरेको हो । 

यस अघि सर्वोच्चले निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो । रिट खारेज भएसँगै अब राप्रपा नेपालले गाई चुनाव चिह्न नपाउने निश्चित भएको छ ।

निर्वाचन आयोगले राप्रपा नेपाललाई यसअघि नै तीर चुनाव चिह्न प्रदान गरेको छ ।

Comments
Related News

© 2024 All right reserved to Old Durbar Pvt. Ltd.