• Trending:

कपन आगलागी : ताप्लेजुङका टंक घिसिङको घर, चर्चित आरोही निम्स दाइको ट्रेकिङ्ग अफिस

कपन आगलागी : ताप्लेजुङका टंक घिसिङको घर, चर्चित आरोही निम्स दाइको ट्रेकिङ्ग अफिस

Economist Nepal

Wed, Asoj 5 2079

कपन आगलागी : ताप्लेजुङका टंक घिसिङको घर, चर्चित आरोही निम्स दाइको ट्रेकिङ्ग अफिस


६ आश्विन २०७९, बिहीबार

%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 23 scaled

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागी हुँदा तीन जनाको मृत्यु भयो । केही घाइते छन् ।

कपन राम मन्दिर नजिक घरमा अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको हो । यो घर ताप्लेजुङ स्थायी घर भएका टंक घिसिङको हो । प्रहरीका अनुसार घिसिङको घरमा राखिएको इलाइट हिमालयन एडभेन्चर प्रा.लिमा नामक ट्रेकिङ्ग अफिसको अक्सिजन सिलिण्डरहरु पड्किएर आगलागी सुरु भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त ट्रेकिङ्ग अफिस चर्चित कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को हो । आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो अर्थात् १८९ दिनमा आरोहण गरेका उनलाई गिनिज वल्र्ड रेकर्डले प्रमाणपत्र दिएको छ ।
मृत्यु भएका मध्ये निम्स दाइको समूहका सदस्य मिङ्मा डेभिड शेर्पाको आफ्नै भाई हुन् । बाँकी कार्यालयका कर्मचारी ।

city
Nimsdai Purja
निम्स दाइ

निम्सको नाममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सबैभन्दा छिटो आरोहण, शीर्ष  पाँच हिमाल ७० दिनमा आरोहण, बोतलमा अक्सिजन लिएर आठ हजारमाथि सबैभन्दा छिटो आरोहण र आठ हजार मिटरको सबैभन्दा छिटो ट्रिपल हेडर पाँच दिन तीन घण्टा ३५ मिनेटमा आरोहण गरेको कीर्तिमान छ। यी किर्तिमानको विषयमा आधारित फोर्टिन् पिक्सः  नथिङ इम्पोसिबल नामक चलचित्र समेत बनेको छ।

jagdamba.cement

घटनास्थलका तस्बिरहरू

%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 27 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 19 1 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 18 scaled
%E0%A4%95%E0%A4%AA%E0%A4%A8 %E0%A4%86%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%80 kapan Visan Aaglagi 33 1 scaled

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.