• Trending:

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

Economist Nepal

Thu, Asoj 6 2079

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

Naya Page

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.