• Trending:

सूर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

सूर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

Economist Nepal

Thu, Asoj 6 2079

सूर्यबिनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु


६ आश्विन २०७९, बिहीबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

भक्तपुर । भक्तपुरको सूर्यबिनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिंडिरहेकी बृद्धालाई ठक्कर दिएको थियो । बससहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.