मकवानपुर । मकवानपुरको भीमफेदी जुरिखेतमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भर्खरै भएको दुर्घटनामा परी धेरै जना ठघाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन
तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका- ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।
Comments
Related News

