• Trending:

डलरको भाउ हालसम्मकै उच्च, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

डलरको भाउ हालसम्मकै उच्च, कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Economist Nepal

Fri, Asoj 7 2079

डलरको भाउ हालसम्मकै उच्च, कति छ आज विदेशी मुद्राको विनिमय दर ?


७ आश्विन २०७९, शुक्रबार

money

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

city
ex1 Nj1vvzgqNL
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.