• Trending:

परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

Economist Nepal

Fri, Asoj 7 2079

परराष्ट्रमन्त्री र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

७ आश्विन २०७९, शुक्रबार

uro

काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु) को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो ।

भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेको हो ।

city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.