• Trending:

निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न निर्देशन

निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न निर्देशन

Economist Nepal

Fri, Asoj 7 2079

निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न निर्देशन


Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निणर्य गरेको हो ।

आयोगको निणर्यानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

city

निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निणर्य गरेको छ ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.