• Trending:

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ५३ जनाको मृत्यु

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ५३ जनाको मृत्यु

Economist Nepal

Fri, Asoj 7 2079

आप्रवासी चढेको डुङ्गा दुर्घटना : ५३ जनाको मृत्यु


७ आश्विन २०७९, शुक्रबार

dunga

बेरुत । सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिएका छन् ।

सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ । एएफपी

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.