• Trending:

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक नर्स उपलब्ध गराउने

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक नर्स उपलब्ध गराउने

Economist Nepal

Sun, Asoj 9 2079

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक नर्स उपलब्ध गराउने

९ आश्विन २०७९, आईतवार

Satya mohan joshi3 scaled

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीलाई हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।

‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.