• Trending:

पर्सामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

Economist Nepal

Mon, Asoj 10 2079

पर्सामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते


१० आश्विन २०७९, सोमबार

chatyang

पर्सा । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए ।

तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ । यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.