• Trending:

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटमा सहमति, बालुवाटारमा बैठक जारी

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटमा सहमति, बालुवाटारमा बैठक जारी

Economist Nepal

Tue, Asoj 11 2079

सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटमा सहमति, बालुवाटारमा बैठक जारी


११ आश्विन २०७९, मंगलवार

gathabandan karyadal

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट लागि सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ ।

गठबन्धनले सिट बाँडफाँटबारे छलफल गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.