• Trending:

नेप्सेमा १५ अंकको वृद्धि – Naya Page

नेप्सेमा १५ अंकको वृद्धि – Naya Page

Economist Nepal

Tue, Asoj 11 2079

नेप्सेमा १५ अंकको वृद्धि – Naya Page


११ आश्विन २०७९, मंगलवार

share

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार १५ अंकले वृद्धि भएको छ । तर शेयर कारोबारमा भने संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १५.९२ अंकले बढेर १८३१.०५ अंकमा उक्लिएको छ । ६६ करोड ३० लाख रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको छ ।

मंगलबार कुल २१ लाख सात हजार ७४२ कित्ता शेयर कारोबार भएको छ । होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेकका ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने गरिमा डिभेन्चरका लगानीकर्ताहरूले १० प्रतिशतले गुमाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.