• Trending:

ट्युनिसियामाथि ब्राजिलको फराकिलो जित

ट्युनिसियामाथि ब्राजिलको फराकिलो जित

Economist Nepal

Wed, Asoj 12 2079

ट्युनिसियामाथि ब्राजिलको फराकिलो जित


१२ आश्विन २०७९, बुधबार

Brazil tunisia DEIuUPP2wj

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले ट्युनिसियामाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

मंगलबारको खेलमा ब्राजिललाई जित दिलाउने क्रममा रिफिन्हाले दुई गोल गरेका थिए । त्यस्तै रिचार्लिसन, नेयमार र पेड्रोले १/१ गोल गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विपक्षी टोलीको तर्फबाट मोन्टासार टाल्बीले एक गोल फर्काएका थिए । खेलको ४२ औं मिनेटमा ट्युनिसियाका डिलान ब्रोन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.