• Trending:

मेस्सीको दुई गोलमा जमैकामाथि अर्जेन्टिनाको जित

मेस्सीको दुई गोलमा जमैकामाथि अर्जेन्टिनाको जित

Economist Nepal

Wed, Asoj 12 2079

मेस्सीको दुई गोलमा जमैकामाथि अर्जेन्टिनाको जित


१२ आश्विन २०७९, बुधबार

messi 2

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरको जित हात पारेको छ ।

बुधबार भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् । यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जमैकाविरुद्ध दुई गोल गरेसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको लागि ९० गोल गरेका छन् । यो सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि छन् । उनले ११७ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका इरानका अलि डाइएले १०९ गोल गरेका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.