• Trending:

निर्वाचन ब्यवस्थापन प्रशिक्षण शुरु, आउँदो साता सबै निर्वाचन अधिकृतको कार्यालय

निर्वाचन ब्यवस्थापन प्रशिक्षण शुरु, आउँदो साता सबै निर्वाचन अधिकृतको कार्यालय

Economist Nepal

Wed, Asoj 12 2079

निर्वाचन ब्यवस्थापन प्रशिक्षण शुरु, आउँदो साता सबै निर्वाचन अधिकृतको कार्यालय


१२ आश्विन २०७९, बुधबार

Nirbachan scaled

काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार) बाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण शुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ संचालनको लागि मूख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन ब्यबस्थापन प्रशिक्षण आज देखि प्रारम्भ गरियो,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुँदैछ । निर्वाचन सम्पन्न गर्नको लागि आउँदो साता सबै निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गरिने उनले जनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘असोज १५ देखि २० गते सम्ममा १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.