• Trending:

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा {फोटो फिचर}

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा {फोटो फिचर}

Economist Nepal

Wed, Asoj 12 2079

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा {फोटो फिचर}


१२ आश्विन २०७९, बुधबार

Goat dashain

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ ।

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन् । चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो ।

city
Goat 1 2
Goat 2
Goat 3
Goat 4
Goat 5
Goat 6
Goat 7
Goat 8
Goat 9
Goat 10
goat 11
goat 1 3
goat 2 1
goat 3 1
goat 4 1
goat 5 1
goat 6 1
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.