• Trending:

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत ‘क्यास ब्याक’ अफर

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत ‘क्यास ब्याक’ अफर

Economist Nepal

Thu, Asoj 13 2079

माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत ‘क्यास ब्याक’ अफर


१३ आश्विन २०७९, बिहीबार

machhapuchare bank

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एनसिएचएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।

बैंकले चाडबाडको समयमा हुने किनमेलमा ग्राकहरूलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको उक्त अफर असोज ८ गतेदेखि १४ गतेसम्मका लागि लागू हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसअन्तर्गत बैंकका ग्राहकले नेपालपे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । साथै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरी कपडा एवम् जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.