• Trending:

रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने, भोलि घोषणा

रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने, भोलि घोषणा

Economist Nepal

Thu, Asoj 13 2079

रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने, भोलि घोषणा


१३ आश्विन २०७९, बिहीबार

rabindra Mishra 2

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने भएका छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले भोलि उम्मेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् । बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मै चुनाव लड्ने तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलबारे अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.