• Trending:

चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल

चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल

Economist Nepal

Thu, Asoj 13 2079

चिकित्सकले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल


१३ आश्विन २०७९, बिहीबार

prescription.jpg

नयाँदिल्ली । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन् । डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ । यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

city

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे । अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।

jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.