• Trending:

सुनको आयात ५० प्रतिशतले घट्यो, दुई महिनामा करिब ४४ हजार तोला आयात

सुनको आयात ५० प्रतिशतले घट्यो, दुई महिनामा करिब ४४ हजार तोला आयात

Economist Nepal

Thu, Asoj 13 2079

सुनको आयात ५० प्रतिशतले घट्यो, दुई महिनामा करिब ४४ हजार तोला आयात


१३ आश्विन २०७९, बिहीबार

gold
सांकेतिक तस्वीर

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हो ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा दुई अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् । गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरूले आठ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.