• Trending:

बालकोटमा एमाले सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डाहरु

बालकोटमा एमाले सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डाहरु

Economist Nepal

Thu, Asoj 13 2079

बालकोटमा एमाले सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डाहरु


१३ आश्विन २०७९, बिहीबार

amale balkot

काठमाडौं । उम्मेदवारको टुंगो लगाउन बोलाइएको नेकपा एमाले सचिवालय बैठक शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक शुरु भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने भनिए पनि लोसपासँगको चुनावी तालमेल र घोषणापत्रबारे समेत छलफल हुने नेताहरुको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठक दिउँसो ३ बजेका लागि बोलाइको थियो । एक घण्टा सारेर ४ बजेका तय गरिएपनि भर्खर मात्र शुरु भएको हो । पार्टी प्रवेशलगायतका कारण बैठक बस्न ढिलाइ भएको बताइएको छ ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.