• Trending:

आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने

आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने

Economist Nepal

Fri, Asoj 14 2079

आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने


१४ आश्विन २०७९, शुक्रबार

petrol line

काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निणर्य भएको निगमले जनाएको छ ।

ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बर समेत उपलब्ध गराइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.