• Trending:

बियरको बोतलले हानेर छोरा हत्या, बाबु पक्राउ

बियरको बोतलले हानेर छोरा हत्या, बाबु पक्राउ

Economist Nepal

Fri, Asoj 14 2079

बियरको बोतलले हानेर छोरा हत्या, बाबु पक्राउ


१४ आश्विन २०७९, शुक्रबार

pakrau bau MSpkOc9lzX

बर्दिया । प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा बावुलाई पक्राउ गरेको लिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका –११ स्थित बिजय नगर निवासी ४५ वर्षी बावु लौरंगलाल थारुलाई पक्राउ गरेको छ ।

बुधबार फुटेको बियरको बोतल छोराको पेटमा प्रहार गरी फरार रहेका थारुलाई शुक्रबार गुलरिया नगरपालिका –११ स्थित गाउँघरमा लुकिछिपि हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घाइते भएका २० वर्षीय विवेक चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । नियन्त्रणमा लिएका थारुमाथि थप अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताएका छन् ।

city
jagdamba.cement

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.