• Trending:

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको

Economist Nepal

Fri, Asoj 14 2079

थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना निको


१४ आश्विन २०७९, शुक्रबार

Fd5Iun5aEAI0Wgj

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट २,५३५ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९४१ र एन्टिजेनबाट १५९४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टिजेनबाट ३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । मन्त्रालयका अनुसार थप १०३ जना कोरोनामुक्त भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १,००४ पुगेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.