• Trending:

डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूत नियुक्त

डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूत नियुक्त

Economist Nepal

Sat, Asoj 15 2079

डिन थम्प्सन नेपालका लागि अमेरिकी राजदूत नियुक्त


१५ आश्विन २०७९, शनिबार

thamson

काठमाडौँ । नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ ग्रहण गरेका छन् ।

उनी र्‍यान्डी बेरीको स्थानमा आउन लागेका हुन् । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार नव नियुक्त राजदूत थम्प्सन केही दिनमा काठमाडौं आउने छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.