• Trending:

उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई भेट्दै भने, ‘चाँडै डिस्चार्ज हुनु हुनेछ’

उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई भेट्दै भने, ‘चाँडै डिस्चार्ज हुनु हुनेछ’

Economist Nepal

Sat, Asoj 15 2079

उपराष्ट्रपति पुनले शताब्दी पुरुष जोशीलाई भेट्दै भने, ‘चाँडै डिस्चार्ज हुनु हुनेछ’


१५ आश्विन २०७९, शनिबार

nandakishor pun and satya mohan joshi

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बिरामी भएर अस्पताल भर्ना भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटेका छन् ।

आज (शनिबार) विहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति पुनले उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
उनलाई चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका थिए । ‘यहाँ राष्ट्रपिता हुनुहुन्छ । पिताको स्वास्थ्यमा आएको सुधारले म निकै खुसशी भएको छु’, उपराष्ट्रपति पुनले जोशीलाई भने ‘यहाँ चाँडै डिस्चार्ज भएर घर फर्कनु हुने मलाई विश्वास छ ।’ शताब्दी पुरुष जोशी डेंगु संक्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.