• Trending:

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने

Economist Nepal

Sat, Asoj 15 2079

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने


१५ आश्विन २०७९, शनिबार

upendra yadav 1

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज (शनिबार) बसेको जसपा कायकककारिणि समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ’ ‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठवन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्वाचनमा सिटको तालमेल को सम्वन्घमा भई रहेको सिट बाँडफाँटडसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भए सम्म विकल्प को रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ ।’ जसपा अध्यक्ष उपेन्द्र यादवले शुक्रवार जनकपुरधाममा समेत सत्ता गठबन्धनको सीट बाँडफाँडमा असन्तुष्टि जनाउँदै पार्टी एक्लै चुनावमा जान सक्ने भन्दै नेता कार्यकर्तालाई तयार भएर बस्न निर्देशन दिएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.