• Trending:

फुटबल खेलका क्रममा इन्डोनेसियामा हिंसा, १२७ जनाको मृत्यु

फुटबल खेलका क्रममा इन्डोनेसियामा हिंसा, १२७ जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 16 2079

फुटबल खेलका क्रममा इन्डोनेसियामा हिंसा, १२७ जनाको मृत्यु


१६ आश्विन २०७९, आईतवार

indonesia football jhadap 1024x576 1

जकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२७ बढीको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीले इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै बताएअनुसार खेलका क्रममा भएको हिंसामा करिब १२७ जनाको मृत्यु भएको हो ।

रोयटर्सले इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु भएको र १८० जना घाइते भएको जनाएको छ ।
हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए भने भीड नियन्त्रण गर्न अधिकारीहरूले अश्रु ग्यास प्रहार गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.