• Trending:

टोटनह्याममाथि आर्सनलको जित

टोटनह्याममाथि आर्सनलको जित

Economist Nepal

Sun, Asoj 16 2079

टोटनह्याममाथि आर्सनलको जित


१६ आश्विन २०७९, आईतवार

arsenal vs

काठमाडौँ । इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ ।

शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस पार्टीले शुरुवाती गोल गरेका थिए । तर, खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए ।
डपहिलो हाफ १/१ को बराबरीमा सकिए पनि खेलको ४९ औं मिनेटमा आर्सनलका लागि गाब्रियल जेसस र ६७ औं मिनेटमा ग्रानिट साकाले १/१ गोल गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले ८ खेलबाट २१ अंक हात पारेको छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट १७ अंक जोडेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.