• Trending:

रोमाले इन्टरलाई हरायो

रोमाले इन्टरलाई हरायो

Economist Nepal

Sun, Asoj 16 2079

रोमाले इन्टरलाई हरायो


१६ आश्विन २०७९, आईतवार

fbl ita seriea inter roma 173440 2660285 20221002085747

काठमाडौं । एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरी ए अन्तर्गतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।

खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलो पटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने सातौँ स्थानमा सीमित छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अन्य खेलमा साबिक विजेता एसी मिलानले नाटकीय खेलमा इम्पोलीलाई ३–१ ले हराएको छ । उता शीर्ष स्थानमा रहेको नापोलीले टोरिनोलाई समान ३–१ गोलले हरायो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.