• Trending:

सहकर्मी महिला प्रहरीलाई जब्बरजस्ती गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

सहकर्मी महिला प्रहरीलाई जब्बरजस्ती गरेको आरोपमा इन्स्पेक्टर पक्राउ

Economist Nepal

Sun, Asoj 16 2079

सहकर्मी महिला प्रहरीलाई जब्बरजस्ती गरेको आरोपमा इन्स्पेक्टर पक्राउ


१६ आश्विन २०७९, आईतवार

धादिङ । धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन् । महिला प्रहरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनी खानीखोलाका प्रमुख समेत हुन् । सोही इलाका कार्यालयमा कार्यरत एक महिला प्रहरीले जबरजस्ती करणीको प्रयास गरेको जाहेरी दिएपछि उनलाई शनिबार पक्राउ गरिएको खत्रीले जानकारी दिएका छन् । ‘उहाँविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको छ,’ डिएसपी खत्रीले भने, ‘उहाँको बारेमा थप अनुसन्धान भइरहेको छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.