• Trending:

बागमतीसहित यी प्रदेशमा बर्षाको सम्भावना

बागमतीसहित यी प्रदेशमा बर्षाको सम्भावना

Economist Nepal

Mon, Asoj 17 2079

बागमतीसहित यी प्रदेशमा बर्षाको सम्भावना


१७ आश्विन २०७९, सोमबार

rain

काठमाडौं । बागमतीसहित देशको दुई प्रदेशमा आज (सोमबार) बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा

मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.