• Trending:

समानुपातिक सूचीबाट माओवादीले हटायो कृष्णबहादुर महराको नाम

समानुपातिक सूचीबाट माओवादीले हटायो कृष्णबहादुर महराको नाम

Economist Nepal

Mon, Asoj 17 2079

समानुपातिक सूचीबाट माओवादीले हटायो कृष्णबहादुर महराको नाम


१७ आश्विन २०७९, सोमबार

Krishna Bahadur Mahara

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रवक्ता कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ ।
माओवादी पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार महरा आफैंले नाम हटाउन भनेपछि समानुपातिकको सूचीबाट हटाइएको हो ।

‘उहाँको नाम खस आर्यतर्फ १ नम्बरमा थियो,’ ढकालले भने, ‘मलाई राख्न पर्दैन हटाई दिनुस् भन्नु भयो र उहाँको नाम हटाइयो ।’ माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.