• Trending:

भारतले प्रयोगमा ल्यायो स्वदेशमै निर्मित लडाकु हेलिकप्टर ’प्रचण्ड’

भारतले प्रयोगमा ल्यायो स्वदेशमै निर्मित लडाकु हेलिकप्टर ’प्रचण्ड’

Economist Nepal

Tue, Asoj 18 2079

भारतले प्रयोगमा ल्यायो स्वदेशमै निर्मित लडाकु हेलिकप्टर ’प्रचण्ड’


१८ आश्विन २०७९, मंगलवार

Indian LCH Helicopter Prachanda
भारतमा निर्मित प्रचण्ड नामको लडाकु हेलिकोप्टर । तस्वीर : भारतीय रक्षामन्त्री राजनाथ सिंहको ट्वीटर

नयाँदिल्ली । भारतीय वायु सेनाले सोमवार स्वदेशमै निर्मित हल्का लडाकु हेलिकप्टर प्रयोगमा ल्याएको छ । रक्षा मन्त्री राजनाथ सिंहले यस लडाकु हेलिकप्टरको नाम ‘प्रचण्ड’ राखेका छन् ।

जोधपुर एयरबेसमा रक्षा मन्त्रीको उपस्थितिमा यो हेलिकप्टर वायु सेनामा सामेल भयो । एलसीएच हेलिकप्टर वायुसेनालाई हस्तान्तरणअघि सर्वधर्म प्रार्थना भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस कार्यक्रमपछि रक्षा मन्त्री राजनाथ सिंहले प्रचण्डमा सवार भए यात्रा गरे। रक्षा मन्त्री सिंहले प्रचण्डको एक भिडिओ पनि सेयर गरेका छन् । ‘प्रचण्ड शक्ति, प्रचण्ड वेग र प्रचण्ड प्रहारको क्षमता भएको यस एलसीएच सामेल भएपछि केवल वायुसेनाको शक्ति मात्रै बढ्ने छैन आत्मनिर्भर भारतको दिशामा पनि यो ठूलो कदम हो ।’

city
ncll 2

हिन्दुस्तान एयरोनटिक्स लिमिटेडले यो हल्का लडाकु हेलिकप्टर बनाएको हो । करिब १८८५ करोड भारतीय रुपैयाँको लागतमा १५ एलसीएच हेलिकप्टर सेनामा सामेल हुनेछन् । यिनमा १० वटा हेलिकप्टर सोमवारमा वायु सेनामा सामेल भए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.