• Trending:

सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

Economist Nepal

Tue, Asoj 18 2079

सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता


१८ आश्विन २०७९, मंगलवार

sabhakhola

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ मा पर्ने सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् । आफ्नै गाडीमा सोमबार सभाखोला गएका उनीहरू घर नफर्किएपछि मंगलबार बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

प्रदेश १–०२–००२ च ५९२० नम्बरको बोलेरो जीप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बेपत्ता हुनेहरूमा खाँदबारी–७ का करीब ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम काफ्ले रहेको डीएसपी वीरेन्द्र गोदारले बताए । उनीहरूको खोजीकार्य भइरहेको उनले जानकारी दिएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.