• Trending:

मासु घाँटीमा अड्किएर दुई जनाको मृत्यु

मासु घाँटीमा अड्किएर दुई जनाको मृत्यु

Economist Nepal

Tue, Asoj 18 2079

मासु घाँटीमा अड्किएर दुई जनाको मृत्यु


१८ आश्विन २०७९, मंगलवार

death

चितवन । मासु खाने क्रममा घाँटीमा अड्किएर दुई जनाको ज्यान गएको छ । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री छन् ।

सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै मासु खाँदा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – का बर्ष ४५ का सम्सेर दमैको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.