• Trending:

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

Economist Nepal

Tue, Asoj 18 2079

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो


१८ आश्विन २०७९, मंगलवार

death

उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उनको शव ३८ दिनपछि फेला परेको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिए । उनको कङ्काल बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ्रे सामुदायिक बनमा रुखमा झुण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.