• Trending:

पहिरोले सन्धिखर्क–गोरूसिंगे सडक अवरुद्ध

पहिरोले सन्धिखर्क–गोरूसिंगे सडक अवरुद्ध

Economist Nepal

Wed, Asoj 19 2079

पहिरोले सन्धिखर्क–गोरूसिंगे सडक अवरुद्ध


१९ आश्विन २०७९, बुधबार

pahiro 4
फाइल फोटो

अर्घाखाँची । गए रातिदेखि परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरूसिंगे सडक खण्डको घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दशैंमा जिल्ला बाहिरबाट घरमा आउने यात्रु अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्दा सडक बिहानैदेखि अवरुद्ध भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

स्थानीय तहसँगको समन्वयमा पहिरो हटाउन पहल भइरहेको उनले बताए । रातिदेखि परेको वर्षा अहिले पनि जारी छ, जसका कारण दशैंको टीका थाप्न घरमा आउजाउ गर्न समस्या भएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.