• Trending:

१७ वर्षमुनिको एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

१७ वर्षमुनिको एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै

Economist Nepal

Wed, Asoj 19 2079

१७ वर्षमुनिको एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै


१९ आश्विन २०७९, बुधबार

under 17 Az5ff1gbHI

काठमाडौँ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज (बुधबार) थाइल्याण्डसँग खेल्दैछ ।
भियतनामको फु थो मैदानमा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डसँग जितकै लागि खेल्ने बताएका छन् । छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्ने छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.