• Trending:

बाबुरामले ९३ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट लगाए टीका

बाबुरामले ९३ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट लगाए टीका

Economist Nepal

Wed, Asoj 19 2079

बाबुरामले ९३ वर्षीय बुबा भोजप्रसाद भट्टराईको हातबाट लगाए टीका

१९ आश्विन २०७९, बुधबार

babram

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुवाको हातबाट दशैँको टीका ग्रहण गरेका छन् ।

बुधबार टीकाको शुभ साइतमा भट्टराईले ९३ वर्षीय पिता भोजप्रसाद भट्टराईबाट टीका ग्रहण गरेका हुन् । उनीसहित उनको परिवारका सबै सदस्यले बुवाको हातबाट टीका ग्रहरण गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.