• Trending:

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

Economist Nepal

Wed, Asoj 19 2079

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु


१९ आश्विन २०७९, बुधबार

current

तेह्रथुम । इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा आज एक युवकको ज्यान गएकोे छ । करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए ।

उनको घट्नास्थलमै मृत्यु भएको हो । इन्टरनेट जडानका लागि विद्युतीय पोलमा चढ्दा इङनामलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.