• Trending:

सन्दीप आज नेपाल आउँदै, १० बजे आत्मसमर्पण गर्ने

सन्दीप आज नेपाल आउँदै, १० बजे आत्मसमर्पण गर्ने

Economist Nepal

Thu, Asoj 20 2079

सन्दीप आज नेपाल आउँदै, १० बजे आत्मसमर्पण गर्ने

विमानस्थल प्रहरी ‘अलर्ट’


२० आश्विन २०७९, बिहीबार

Sandeep Lamichhane 2

काठमाडौं । एक किशोरीमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज (बिहीबार) नेपाल आइपुग्दैछन् । सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे विमानस्थल आइपु्ग्ने र आत्मसमर्पण गर्ने जानकारी गराएका छन् ।

‘नेपालका अधिकारी समक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
89699AA3 CBDE 4382 8EF9 DAF5230AF8A8.jpeg .2022 10 06
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.