• Trending:

संघर्षपूर्ण जितमा रियलको शतप्रतिशत नतिजा

संघर्षपूर्ण जितमा रियलको शतप्रतिशत नतिजा

Economist Nepal

Thu, Asoj 20 2079

संघर्षपूर्ण जितमा रियलको शतप्रतिशत नतिजा

Naya Page

संघर्षपूर्ण जितमा रियलको शतप्रतिशत नतिजा

काठमाडौं । सान्टियागो बर्नेबाउमा साख्तार डोनेस्कमाथि २–१ को सङ्घर्षपूर्ण जीत हासिल गर्दै रियल मड्रिडले यो सिजन च्याम्पियन्स लिगमा आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ ।

साबिक विजेताले खेलको सुरुवातमा नियन्त्रण बनाउँदै खेलको १३ औं मिनेटमा रोड्रिगोको गोलको मद्दतले अग्रता लिएको थियो । २८ औं मिनेटमा भिनिसियस जुनियरले टोलीको अग्रता दोब्बर बनाए । तर ३९ औं मिनेटमा ओलेक्सान्डर जुबोकले एक गोल फर्काएपछि रियल दबाबमा परेको थियो ।

दोस्रो हाफमा कुनै गोल हुन सकेन र रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । समूह एफको अन्य खेलमा आरबी लेइपजीगले सेल्टिकलाई ३–१ गोलले हरायो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.