• Trending:

शेखर समूहले बोलायो छुट्टै भेला : उम्मेद्वारको नाम संकलन गर्ने

शेखर समूहले बोलायो छुट्टै भेला : उम्मेद्वारको नाम संकलन गर्ने

Economist Nepal

Thu, Asoj 20 2079

शेखर समूहले बोलायो छुट्टै भेला : उम्मेद्वारको नाम संकलन गर्ने


२० आश्विन २०७९, बिहीबार

shekhar koirala congress 09Wc9LGLJl
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला पक्षले आज (बिहीबार) छुट्टै भेला डाकेको छ । शेखर पक्षले बोलाएको भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।

भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ । आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आफ्नो समूहबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने जनाइएको छ । संस्थापन पक्षले पेलेर गएको भन्दै शेखर समूह छुट्टै भेला गर्दै आएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.