• Trending:

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

Economist Nepal

Thu, Asoj 20 2079

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध


२० आश्विन २०७९, बिहीबार

mugling pahiro 1
फाइल फोटो

चितवन । पहिरोको कारण नारायणघाट–मुग्लिन सडक अवरुद्ध भएको छ । लगातारको वर्षाले लेदोसहितको पहिरो खसेर आज बिहान साढे ८ बजेदेखि दुईतर्फी अवरोध भएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेर अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले बताए । सडक विभागसँग समन्य गरी बाटो खुलाउने पहल भइरहेको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.