• Trending:

नेपाल आइपुगे सन्दीप, विमानस्थलबाटै हतकडी लगाएर लगियो गौशाला

नेपाल आइपुगे सन्दीप, विमानस्थलबाटै हतकडी लगाएर लगियो गौशाला

Economist Nepal

Thu, Asoj 20 2079

नेपाल आइपुगे सन्दीप, विमानस्थलबाटै हतकडी लगाएर लगियो गौशाला


२० आश्विन २०७९, बिहीबार

sandip2022 10 06 11 21 22

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने बिहीबार बिहान पक्राउ परेका छन् । उनलाई अहिले हतकडी लगाएर प्रहरी वृत्त गौशालामा लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनले आफूलाई हतकडी नलगाउन प्रहरीलाई आग्रह गरेका थिए । दोहाबाट कतार एयरवेजको विमानमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबार्ट नियन्त्रणमा लिइएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन् । सन्दीपमाथि गएको भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । काठमाडौंको होटेल काठमाडौं इनमा सोही राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.