• Trending:

थाइल्याण्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु

थाइल्याण्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु

Economist Nepal

Thu, Asoj 20 2079

थाइल्याण्डमा गोली चल्दा कम्तीमा ३१ जनाको मृत्यु


२० आश्विन २०७९, बिहीबार

Thailand Gun Shoot

काठमाडौं । थाइल्याण्डको उत्तरपूर्वी प्रान्तमा रहेको बालबालिकाको दिवा हेरचाह केन्द्रमा बिहीबार भएको गोलीकाण्डमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पीडितहरूमा बालबालिका र वयस्क दुवै रहेको प्रहरीले एक विज्ञप्तिमा भनेको छ । बन्दुकधारी एक पूर्व पुलिस अधिकारी रहेको र उनको खोजी भइरहेको जनाइएको छ । प्रधानमन्त्रीले सबै निकायलाई कारबाही गर्न र दोषीलाई पक्राउ गर्न सचेत गराएको सरकारी प्रवक्ताले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थाइल्याण्डमा सामूहिक गोलीबारीका घटना यदाकदा हुने गरेका छन् । सन् २०२० मा एक क्रुद्ध सिपाहीले गोली चलाउँदा कम्तिमा २९ जनाको मृत्यु भएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.