• Trending:

खराब मौसमले त्रिभुवन विमानस्थलको उडान–अवतरण अस्तव्यस्त

खराब मौसमले त्रिभुवन विमानस्थलको उडान–अवतरण अस्तव्यस्त

Economist Nepal

Thu, Asoj 20 2079

खराब मौसमले त्रिभुवन विमानस्थलको उडान–अवतरण अस्तव्यस्त


२० आश्विन २०७९, बिहीबार

pic 2 A2kXNpW1K1

काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् ।

आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जाने मात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अरेबिया, फ्लाई दुबईलगायतका जहाज आकाशमा धेरैबेर फन्को लगाएपछि मात्रै अवतरण भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.