• Trending:

काठमाडौंका नदीमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदीमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

Economist Nepal

Thu, Asoj 20 2079

काठमाडौंका नदीमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह


२० आश्विन २०७९, बिहीबार

badhi ktm

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ ।

खोकना मापन केन्द्रमा देखा परेको बाढीको बहावले उच्च सतर्कता अपनाउन भनिएको छ । यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ । उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले तटीय क्षेत्रका जनतालाई आग्रह गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.